• Follow Me On :
Articles / Kantipur

टिप्पणी : गोर्खाल्यान्ड गाथा

2017-06-25

दार्जिलिङ जिल्ला र अब भर्खरै घोषणा गरेको कालिम्पोङ जिल्लाका केही गर्न जाँगर भएका युवा पिढी मुम्बई, बंगलौर र दिल्लीतिर लागे । राजनीतिक पोषणमा हुर्केकाहरूसँग उनीहरू बाझ्न चाहेनन् । विदेशतिर लाग्नु नै भविष्यको निम्ति राम्रो मान्न थाले ।

धूलो र फोहोरको संस्कृति

2017-03-02

बाथरुममा कमोड भित्र्याउन सक्यौं तर कमोड सफा गर्ने विधि हामीले सिक्न आवश्यक ठानेनौं, किनभने कमोड सफा गर्नुलाई जात वा निम्नस्तरको कामसँग जोड्यौं । हामी हजारौ पर्ने फोन किन्छौं तर थोत्रो खोल लिएर हिँड्छौं ।

पैसैपैसा तर खर्च भएन

2017-01-25

सरकारी ढुकुटीमा टन्न राखेर अंग्रेजी बोली—बोली हामी विभिन्न दाताहरुसँग मागी हिँडेका छौं ।

नेपालमा किन अकासिन्छ महँगी ?

2016-10-26

नेपालमा सामान उत्पादन गर्नेले भन्दा सामानको व्यवसाय गर्नेले धेरै नाफा कमाउने प्रवृत्ति छ । नाफाखोरीको भुँवरीले महँगी बढेको प्रतीत हुन्छ ।

भ्रष्टाचार र हाम्रो समाज

2016-09-23

भ्रष्टाचार को कुरा गर्दा नयाँ चस्मा लगाएर हेर्न थालौं ।